Event Detail

(संविधान दिवस)

(संविधान दिवस)

 संविधान दिवसको शुभकामना 

हजारौं नेपालीहरुको स्वविवेक, वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान दिवसको शुभकामना !

संविधान दिवस तथा राष्ट्रिय दिवसको हार्दिक मंगलमय शुभकामना
#ConstitutionDay #Nepal

सम्पूर्ण नेपलीहरूमा संविधान दिवस 2078 को हार्दिक मंगलमय शुभकामना ।।।